-
काठमाडौं : दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर सकुशल भेटिएको छ।
शुक्रबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर अहिले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
उनका अनुसार लक्ष्य गुम्बा रहेको स्थानमा उक्त हेलिकप्टर फेला परेको हो।
ुसुरूमा उडेको ठाउँबाट अलि माथि रहेको लक्ष्य गुम्बानिर अर्को हेलिप्याड रहेछ। त्यहाँ अवतरण गरेको हो। सबै जना सकुशल छन्,ु लामाले भने।
उक्त हेलिकप्टर काठमाडौंबाट विगु गाउँपालिका(१ स्थित लुम्नाङमा रोकिएको थियो। त्यहाँबाट उडेर लक्ष्य गुम्बामा अवतरण गरेको अवस्थामा फेला परेको डिएसपी लामाले बताए।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३