

-
काठमाडौं ।राहदानी विभाग ले नयाँ राहदानी बनाउन वा विद्यमान राहदानी नवीकरण गर्नका लागि अनलाइन फाराम भर्ने समय सम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
विभागका अनुसार अनलाइन फारामको स्लट हरेक दिन बिहान ११:०० बजे र बेलुकी ५:०० बजे खुल्नेछ। सेवाग्राहीहरूले सोही समयमा फाराम भर्न सक्नेछन्।
News Desk 0 response बिहिबार, चैत्र ५, २०८२
विभागले बिदाको दिन भने स्लट नखोलिने स्पष्ट पारेको छ। त्यसैले बिदा पर्ने अघिल्लो दिन बेलुकी ५:०० बजे नै अतिरिक्त रूपमा स्लट खोलिने व्यवस्था गरिएको जनाएको छ।
सेवाग्राहीलाई तोकिएको समयमा फाराम भरी सहज रूपमा सेवा लिन विभागले अनुरोध गरेको छ।

सम्बन्धित शीर्षकहरु
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३ -
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



