

-
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कोषले यस वर्षको व्यवस्थापन, सुरक्षा र दर्शन व्यवस्थाबारे विस्तृत जानकारी दिएको हो।
कोषका अनुसार यस वर्ष महाशिवरात्रीका दिन करिब ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सक्ने अनुमान गरिएको छ भने करिब ४ हजार साधुसन्तहरूको सहभागिता रहनेछ। पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन ट्राफिक व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा सहज दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ।
दर्शनार्थीहरूको सुविधाका लागि यस वर्ष चार वटा प्रवेश मार्ग तय गरिएको छ। मैतीदेवी, बत्तिसपुतली तथा पुरानो बानेश्वर क्षेत्रबाट आउनेहरूलाई गौशाला–पिंगलास्थान गेट हुँदै प्रवेशको व्यवस्था गरिएको छ। भक्तपुर, ललितपुर, कोटेश्वर र तीनकुनेतर्फबाट आउने दर्शनार्थीहरू राम मन्दिर–आर्यघाट मार्ग प्रयोग गर्न सक्नेछन्। त्यसैगरी, जोरपाटी, कपन र चाबहिल क्षेत्रबाट आउनेहरूका लागि गौरिघाट मार्ग निर्धारण गरिएको छ भने रातोपुल–कालोपुलतर्फबाट आउने दर्शनार्थीहरूले जयबागेश्वरी मन्दिरतर्फबाट प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
यस वर्ष फागुन ३ गते महाशिवरात्री पर्व परेको छ।
News Desk 0 response बिहिबार, माघ ३०, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



