

-
सोमालियाको एक एयरलाइन्सले आफ्नो यात्रुवाहक विमानलाई राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको समुन्द्री किनारमा अवतरण गराएको छ । यसरी विमानलाई अवतरण गराएपछि विमान चालहहरूको प्रशंसा गरिएको छ ।
विमानमा रहेका सबै ५५ जना सकुशल रहेका बीबीसीले जनाएको छ । विमान कम्पनी स्टारस्की एभिएसनले ५० यात्रु र पाँच चालक दलका सदस्यलाई बचाउन तत्कालै गरिएको सुझपूर्ण सोंच निक्कै महत्त्वपूर्ण रहेको बताएको छ ।
सोमालियाको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले हिजो मोगादिशुबाट उडान भरेको केही समयपछि विमानका चालक दलले समस्याको रिपोर्ट गरेका र विमान फिर्ता गर्न अनुरोध गरेको जनाएको छ ।
त्यसपछि विमान अवतरण भयो तर धावनमार्गमा रोक्न असफल भएपछि समुन्द्री किनारमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
News Desk 0 response बुधबार, माघ २९, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



