-
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका–१६ का मनिष राजवहाक, सिन्धपुाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–६ घर भई काठमाण्डौ–३१ बस्ने खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी–६ घर भई धादिङको धुनिबेँसी नगरपालिका–७ बस्ने सञ्जय श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
परिसरका एसएसपी रमेश थापाका अनुसार राजवहाक नवयुवा आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसी क्यामेरालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
News Desk 0 response आइतवार, माघ २६, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३