

-
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि हिजो नै नयाँ वार्ता सुरु गर्ने सहमति भएको समाचारसंस्था एएफपीले जनाएको छ ।
सम्झौता समाप्त भएपछि हिजो रुसले आणविक हतियारको सङ्ख्यामा अब कुनै सीमा नभएको जनाएको थियो । अमेरिकी सेनाको युरोपियन कमान्डले विज्ञप्ति निकाल्दै सैन्यतहको संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिका लागि महत्त्वपूर्ण हुने जनाएको छ । केवल शक्तिको माध्यमबाट सबै थोक प्राप्त गर्न सकिन्छ भन्ने नभई नयाँ सहमतिले थप पारदर्शिता र तनावलाई कम गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्तिराष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी शुरू हुने र चीनलाई आफ्नो शक्ति विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी दिएका छन् । यसैबीच, फरक परिस्थितिमा विश्वका जिम्मेवार देशहरूले ‘जिम्मेवारी र संयम’ अपनाउन नेटोले आग्रहसमेत गरेको छ ।
News Desk 0 response शुक्रबार, माघ २४, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



