

-
सानाइ ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । उनी देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । आज भएको संसद्को चुनावमा उनले ऐतिहासिक मत प्राप्त गरेकी बीबीसीले जनाएको छ ।
जापानमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले उनलाई अघि सारेको थियो । ताकाइचीको पार्टी एलडीपी र जापान इनोभेसन पार्टी (जेआपी) बिच रातारात भएको सहमतिका कारण उनी प्रधानमन्त्रीमा निर्वाचित हुने तय भएको थियो ।
संसदले नयाँ प्रधानमन्त्री चयन गरेपछि अब नयाँ सरकारले आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू घोषणा गर्नेछ । त्यसपछि पहिलो मन्त्रिपरिषद् बैठक बस्नेछ । नयाँ प्रधानमन्त्रीको पत्रकार सम्मेलन पनि आजै हुने अपेक्षा गरिएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



