

-
काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।
दश वर्षको उमेरबाटै कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यमा सयभन्दा बढी कृतिहरू दिएका छन्, जसबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्यो। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको ुमुनामदनु खण्डकाव्य नेपाली भाषामै हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ।
स्वच्छन्दतावादी(प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनले तीन महिनामा ुशाकुन्तलु महाकाव्य र एकै दिनमा ुकुञ्जिनीु खण्डकाव्य लेख्नेजस्तो अद्वितीय क्षमता राख्थे।
ीबहmष् कगलचष्कभ दबलप
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि ९सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला० को संयुक्त रूपसँग तुलना गरेका थिए।विसं २०१६ मा शिक्षामन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषय बनाउनुका साथै वर्तमान नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा पनि महत्त्वपूर्ण योगदान दिएका थिए।
News Desk 0 response सोमवार, कार्तिक ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


