

-
काठमाडौं : आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा नेपालले आज राति घरेलु टोली ओमानसँग खेल्दैछ ।
नेपाल र ओमानसबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे अल अमिरात क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेल जित्ने टोली आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा छनोट हुने छ ।
सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
यद्दपि आज भएको पहिलो खेलमा कतारले जापानलाई हराएसँगै नेपाल र ओमानले एकअर्कासँग खेल्नुअघि नै टी–२० विश्वकपमा पुग्ने समीकरण बनेको छ ।
सुपर–सिक्समा अहिले संयुक्त अरब इरिमेट्स ९यूएई० र सामोआबीच खेल भइरहेको छ । यो खेल यूएईले जितेमा नेपाल र ओमान आफ्ना २ खेलअघि नै विश्वकपमा पुग्नेछन् । यूएईले सामोआलाई हराएमा एक टोलीले मात्र ६ अङ्क जोड्ने सम्भावना हुन्छ । सुपर–सिक्सबाट शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन् ।
सुपर–सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो । नेपालले सुपर–सिक्सको अन्तिम खेलमा पर्सि शुक्रवार सामोआसँग खेल्नेछ ।
News Desk 0 response बुधबार, अशोज २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



