

-
काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कोषको वर्ल्ड इकोनोमिक आउटलुकले यसभन्दा अघिको नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई सामान्य रुपमा घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो ।
यसअघि गएको अप्रिलको वर्ल्ड इकोनोमिक आउटलुकले नेपालमा चालू आर्थिक वर्ष अर्थात् सन् २०२५ मा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । विश्व बैङ्कले नेपालको आर्थिक वृद्धिको प्रक्षेपणलाई व्यापक रुपमा घटाएको छ । तर, कोषले भने विगतको प्रक्षेपणमा सामान्य मात्रै कम गरेको हो ।
सन् २०२५ को अप्रिलमा संयुक्त राज्य अमेरिकाले व्यापक ट्यारिफ घोषणा गरेर विश्व अर्थतन्त्रलाई नै प्रभावित भएको आईएमएफले जनाएको छ । यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने अनुमान आईएमएफको छ ।
News Desk 0 response बुधबार, अशोज २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
रुसी तेल किन्न पाउने सीमा एक महिना..
आइतवार, बैशाख ६, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



