

-
काठमाडौं : आज कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अरू सबैजसो ठाउँको मौसम सफा छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा रहने अनुमान छ ।
गएको जेठ १५ मा नेपाल भित्रिएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी अस्तिदेखि देशभरबाट बाहिरिएको थियो । मनसुन बाहिरिए पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभावले बदली र वर्षाको सम्भावना भने रहन सक्ने महाशाखाले जनाएको । त्यस्तै बिहान र बेलुका चिसो बढ्न थालेको छ ।
News Desk 0 response आइतवार, अशोज २६, २०८२


सम्बन्धित शीर्षकहरु
-
जेनजी कुटपिटबाट घाइते भएका देउवा आज सार्वजनिक..
मङ्लबार, अशोज २८, २०८२ -
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२
-
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्लबार, अशोज २८, २०८२ -
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन
मङ्लबार, अशोज २८, २०८२ -
हमासले विपिनसहितको भनेर चार शव बुझायो
मङ्लबार, अशोज २८, २०८२ -
देशभरको मौसम सफा, कोशीका पहाडी भेगमा हल्का..
मङ्लबार, अशोज २८, २०८२ -
साढे ८ करोड रुपैयाँ बिगो मागदाबी गर्दै..
सोमवार, अशोज २७, २०८२
-
नेपाल र जर्मनीबीच वित्तीय र प्राविधिक सहयोगसम्बन्धी..
बुधबार, अशोज २२, २०८२ -
इजरायल र हमासबीच शान्ति योजनामा सहमति भएको..
बिहिबार, अशोज २३, २०८२ -
खटाईएका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्र नपुगेपछि मन्त्रालयको..
मङ्लबार, अशोज २१, २०८२ -
ओली प्रधानमन्त्री हुँदा पाँच पटक अन्यायमा परेका..
शुक्रबार, अशोज २४, २०८२ -
बलिदानः नेपाली एक्सन सिनेमामा नयाँ स्वाद
मङ्लबार, अशोज २१, २०८२