

-
काठमाडौं : सरकारले जेन–जी युवा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण सुरू गरेको छ । यही परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरूले सहज उपचार पाउने गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र वितरण सुरु गरेका हुन् । भोलिदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र बाँड्न सुरू हुनेछ ।
यस्तै सरकारले जेन–जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड ‘जेन–जी क्लिनिक’ स्थापना गरेको छ । साथै जेन–जी आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्थासमेत मिलाएको मन्त्रालयले जनाएको छ । घाइतेहरूको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा कार्यदल गठन हुनेछ ।
एक पटक उपचार गरी पटक–पटक फलोअपमा जानुपर्ने घाइतेहरूका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने छन् ।
News Desk 0 response आइतवार, अशोज १२, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


