

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान पुर्याउने उद्देश्यसहित ट्रम्पले यस्तो अपील गरेको खबरमा भनिएको छ ।
अहिले टर्की पनि भारत र चीनसँगै रूसको सबैभन्दा ठूलो ऊर्जा ग्राहकमध्ये एक हो । यो वर्षको शुरूमा टर्की हुँदै युरोप पुगेको रूसी ग्यासको मात्रा २६ प्रतिशतले बढेको तथ्याङ्क देखिन्छ । अमेरिकामा भएको राष्ट्रसङ्घको महासभामा ट्रम्पले नाटो साझेदार राष्ट्रहरूलाई रूसबाट ऊर्जा खरिद गरेर आफ्नै विरुद्धको युद्धलाई पोषण गरिरहेको समेत आरोप लगाएका थिए। उनले रुसमाथि कडा प्रतिबन्ध लगाउने संकेत समेत गरेका खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, अशोज १०, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



