

-
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए आफूले उनीसँग कुरा गर्न सक्ने बताएका छन् ।
उत्तर कोरियाली नेता किमले प्रतिबन्धहरू फुकुवाको बदलामा आणविक हतियार कहिल्यै नत्याग्ने बताउनुभएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सर्वोच्च जनसभालाई सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटको सम्झना अझै रहेको बताउनुभएको खबरमा उल्लेख छ । ट्रम्पको पहिलो राष्ट्रपतित्वकालमा दुई नेताबीच तीन पटक भेट भएको थियो ।
यसैबीच दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले ट्रम्प र किमबीच आणविक हतियार हटाउनुको सट्टा उत्पादन रोक्ने विषयमा सहमति भएमा आफूले त्यसलाई स्वीकार्ने बताएका छन् ।
उत्तर कोरियाले सन् २०२२ मा आफूलाई आणविक शक्ति राष्ट्र घोषणा गर्दै आफ्नो हतियार कहिल्यै नत्याग्ने वाचा गरेको थियो ।
News Desk 0 response सोमवार, अशोज ६, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


