

-
चितवन
। प्रहरीभित्र खराव तत्व बाँकी नरहने नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले वताएका छन् । खराव तत्वलाई किराको संज्ञा दिँदै खनालले तिनलाई निस्तेज पर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गर्दै महानिरीक्षक खनालले प्रहरीमा आचारण र व्यवहार राम्रो हुनुपर्ने बताए।अनुशासनहिन किराहरु समाप्त पारेरै छाड्ने उनको बिश्वास थियो ।अब नेपाल प्रहरी नागरिकमैत्री हुने भन्दै महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नु नै पहिलो प्रथामिकता हुने भनाइ राखे। प्रहरी ऐन र संघीय प्रहरी ऐन आइसकेपछि प्रहरी संरचना थप बजबुत बन्ने उनले दाबी गरे।
News Desk 0 response बिहिबार, बैशाख १३, २०७५

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



