

-
काठमाडौं : कास्कीको पोखरामा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि आन्दोलन गरेका छन् ।
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न आज अनुमति दिएसँगै निरन्तर आन्दोलन गर्दै आएका पार्टीका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । पछिल्लो एक हप्तादेखि भइरहेको प्रदर्शनले पोखराको जनजीवन पनि प्रभावित बनेको छ ।
सूर्यदर्शन सहकारीका पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले ठाउँठाउँमा प्रदर्शन गर्दै आएका छन् । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्वार शहीद चोक र आसपासका क्षेत्रमा निषेधाज्ञाका कारण नागरिकसँगै पर्यटक पनि प्रभावित भएका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



