

-
काठमाडौं : धौलागिरि हिमाल आरोहणका क्रममा हराएका पाँच जना रुसी नागरिकको मृत्यु भएको हुनसक्ने पर्यटन विभागले जनाएको छ ।
अस्ति आइतवार रातिदेखि हराइरहेका ६ जना रुसी नागरिकको खोजी गर्ने क्रममा हेलिकप्टरबाट सात हजार ६ सय मिटरको उचाइमा पाँच जना लडिरहेका देखेकोले उनीहरूको मृत्यु भएको हुनसक्ने अनुमान गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए ।
हिमाल आरोहणका क्रममा झन्डै आठ हजार मिटरको उचाइमा पुगेका ६ जना रुसी नागरिक खराब मौसमका कारण फर्किएका थिए । तर उनीहरू बाटोबाटै सम्पर्कविहीन भएको जानकारीपछि आज हेलिकप्टरबाट खोजी गरेको विभागका निर्देशक गुरुङले बताए ।
हिजो मौसम खराबीका कारण हेलिकप्टर जान नसकेकले आज हेलिकप्टरबाट खोजिएको हो । ६ जनामध्ये एक जनालाई पहिलो शिविरमा सकुशल भेटेर उद्धार गरेको गुरुङले बताए । सात हजार ६ सय मिटरमा हेलिकप्टर बस्न नसक्ने भएकोले उद्धारकर्तालाई त्यहाँ पुर्याएर उद्धार गर्ने प्रयास भइरहेको पनि उनले बताए ।
News Desk 0 response मङ्लबार, अशोज २२, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


