

-
अमेरिकी अर्बपति एलन मस्कको कम्पनी ‘स्पेसएक्स’ ले चार जना निजी अन्तरिक्षयात्रीसहितको यान प्रक्षेपण गरेको छ । यसअघि सन् २०२० मा अन्तरिक्षमा मानव पठाउने निजी कम्पनी बनेको स्पेसएक्सले अन्तरिक्षमा हावामा हिँड्ने कार्यक्रमसहित चार जना यात्री पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यसअघि अमेरिका, रुस, चीनलगायतका देशले अन्तरिक्षमा हावामा हिँड्ने यात्री पठाएकोमा आज अन्तरिक्षमा गएका यात्रीहरू ‘स्पेस वाक’ अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुनेछन् ।
मिसनको धेरैजसो रकम खर्च गर्ने अर्बपति जेरेड इसाकम्यानले यानको क्याप्सुल बाहिर निस्केर निजी स्पेस वाक पूरा गर्ने पहिलो गैरव्यावसायिक अन्तरिक्षयात्री बन्ने लक्ष्य राख्नुभएको बीबीसीले जनाएको छ । यस्तै यो टोली अमेरिकी अन्तरिक्ष अभियान एपोलोपछि अन्तरिक्षमा सबैभन्दा टाढासम्म यात्रा गर्ने टोली पनि बन्नेछ ।
टोलीले ब्रह्माण्डमा विकिरण प्रभाव र अन्तरिक्ष भ्याकुम्प (हावा नभएको खाली ठाउँ) बारेमा अध्ययन गर्नेछ ।
News Desk 0 response मङ्लबार, भदौ २५, २०८१

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



