

-
काठमाडौं ।
नेपाल सेनाले मागेको सहायक सेनानी पदमा माग भन्दा कम उत्तीर्ण भएका छन्। त्यो पनि आरक्षण कोटामा ज्यादै कम सफल भएका छन् । एक सय ५० जना माग भएकोमा एक सय ३५ जना मात्र अन्तिम नतिजामा सफल भएका छन्।
सेनाको लिखित परिक्षा लोक सेवा आयोगल लिन थालेपछि मागभन्दा थोरै मात्र उत्तिर्ण हुन थालेको हो। अघिल्लो पटक र यसपटक नाम निकालेहरुलाई सँगै तालिम गराइएने सेनाले जनाएको छ।कुल मध्ये मधेसी कोटाका लागि १९ पद थियो । १९ का लागि ४ जना सफल भएका छन् । दलित कोटामा झनै कम सफल भएका छन् । १० जनाको कोटामध्ये २ जना मात्र सफल भएका छन्।
अघिल्लो पटकको परिक्षामा एक सय ५० जना माग भएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए। त्यसकारण सेनाले लगत्तै फेरी दोस्रो पटक भर्ना प्रक्रिया अघि बढाएको थियो। दोस्रो पटकको भर्नामा ७ सय ३३ जनाले लिखित परिक्षामा नाम निकालेका थिए ।
News Desk 0 response आइतवार, बैशाख ९, २०७५

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



