

फौजदारी मुद्दा अनुसन्धानका लागि प्रहरीमा छुट्टै एकाई निर्माण गर्न सुझाव
सर्वोच्च अदातलले समेत यसअघि न्यायिक प्रहरी गठनका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो
-
काठमाडौं ।
News Desk 0 response आइतवार, बैशाख ९, २०७५
कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले फौजदारी मुद्दा अनुसन्धानका लागि प्रहरीमा छुट्टै एकाई निर्माण गर्न सुझाव दिएका छन्। सरकारी वकिल अनुशिक्षण कार्यक्रममा उनले प्रहरी र सरकारी वकिल सक्षम भएमा फौजदारी मुद्दामा सफलता हासिल हुने बताए। सर्वोच्च अदातलले समेत यसअघि न्यायिक प्रहरी गठनका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको स्मरण गर्दै कामु प्रधानन्यायाधीश जोशीले न्यायिक प्रहरीको संलग्नताले मुद्दामा सफलता हासिल हुने बताए। उनले भने, ‘प्रहरीको पहिलो कर्तव्य शान्ति सुरक्षा हो। यही मानवस्रोतबाट मुद्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन। सर्वोच्च अदालतले पनि यसअघि न्यायिक प्रहरीको व्यवस्था गर्न २०६७ मा नै निर्देशनात्मक आदेश दिएको थियो। अब प्रहरीले अपराध अनुसन्धानका लागि छुट्टै सेल बनाएर जानुर्पछ। न्यायिक प्रहरीको व्यवस्था हुनुपर्छ।’गोरखापत्रमा समाचार छ ।

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



