

उपसचिव तथा सहसचिवको परिक्षा अव्यवहारिक
अहिलेको सहसचिब तथा उपसचिवको टेबलमा उसलाई आवश्यक ऐन कानुनको किताब नहुनु विरलै होला। त्यसमाथि धरै ऐन कानुन तथा सुचनाहरू internet मै उपलब्ध छन्। यस्तो अवस्थामा ऐन कानुनको सुगा रटाई खोज्नु कति सान्दर्भिक होला र ?
-
लोकसेवा आयोगले बहुतै आधुनिक देखाउन खोजेको अहिलेको उपसचिव तथा सहसचिवको परिक्षा अत्यन्तै अवैज्ञानिक तथा अव्यवहारिक छ। कर्मचारीहरू काम छोडेर पढाईमा केन्द्रित हुँदा सेवाप्रवाहमा असर पुग्यो भनेर प्रतिस्पर्धात्मक परीक्षा प्रणाली मै सांसदहरूले प्रश्न उठाइरहेका अवस्थामा लेकसेवा आयोगले परिमार्जित पाठ्यक्रम अनुसारको परिक्षामा पनि घोकेर रटेर तीन घन्टामा धेरै लेख्ने परिक्षार्थी उत्तीर्ण हुने परिस्थीती देखिनु विडम्बनापूर्ण छ।

परशु आर भट्टराई अहिलेको अवस्थामा पनि ऐन कानुन घोक्न पर्ने, याद गरेको आधारमा तीन घण्टामा लेखेको कपोलकल्पित आदर्शात्मक तथा कार्यान्वयन हुन नसक्ने उत्तरको आधारमा सहसचिव तथा उपसचिव छनौट गरिनु meritocracy कै उपहास हो। सबैभन्दा उपयुक्त त performance based promotion system नै हो, तर त्यसको लागि scientific performance evaluation system and impartiality अत्यन्तै महत्वपूर्ण हुन्छ जुन अहिले कल्पनाबाहिरको कुरा हो। अहिलेको सहसचिब तथा उपसचिवको टेबलमा उसलाई आवश्यक ऐन कानुनको किताब नहुनु विरलै होला। त्यसमाथि धरै ऐन कानुन तथा सुचनाहरू internet मै उपलब्ध छन्। यस्तो अवस्थामा ऐन कानुनको सुगा रटाई खोज्नु कति सान्दर्भिक होला र ? त्यसोभए समाधान के त रु निम्नानुसार गर्न सकिन्छ ।
१, परिक्षार्थीलाई निश्चित समय अगाडी नै प्रश्न अथवा मामिला email मार्फत उपलब्ध गराउने।
२, उक्त समस्या सम्बन्धित चभाभचभलअभ reference materials सँगसंगै उपलब्ध गराउने।
३, सो आधारमा परीक्षार्थीको सिर्जनात्मकता तथा समस्या समाधान क्षमताको जाँच गर्ने।
अथवा
१। परीक्षार्थीलाइ कुनै हलमा बिहान १० बजे देखि ६ बजेसम्म पर्याप्त समय दिने।
२, प्रश्न, समस्या समाधान तथा मामिला विश्लेषण सम्बन्धी आवश्यक data, information and reading materials बनाएर राखिदिने।
३, सो सबैको आधारमा परीक्षार्थीले दिएको सिर्जनात्मक समाधानको आधारमा मूल्यांकन गर्ने।
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


