

-
काठमाडौं ।
ग्याल्वो ल्होसार बौद्धधर्मावलम्बीहरुको महान चाड हो । यो चाड खास गरेर शेर्पा जातीले मनाउने गर्दछन् । हरेक वर्ष फाल्गुन शुक्ल प्रतिपदाका दिउने गरिन्छ । २१५० औं ल्होसार यस वर्ष मनाईएको हो । प्रतिपदादेखि पूर्णिमासम्म यो चाड मनाउने गरिन्छ । बिभिन्न २२ जिल्लामा वासोवास गर्ने शेर्पा समुदायले यो चाड मनाउने गरेका छन् ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्वर एकका निवर्तमान वडा अध्यक्ष मुके शेर्पा ब्यक्तिगत काममा विदेशमा थिए । तर, शेर्पा जातिको महान पर्व ग्याल्मु ल्होसार मनाउन नेपाल आईपुगे । उनी मात्र होईन शेर्पा जातीका मानिस यो पर्व मनाउन जहाँ पुगेपनि आफ्नै घर पुग्नु पर्ने मान्यता राख्छन् । बिदेशको रमझममा रमाईलो भएपनि महान पर्व मनाउन आफ्नै जन्मभूमि उपयुक्त हुने शेर्पाको भनाई छ ।

सामाजिक कामका साथै व्यपार व्यवसायमा संलग्न मुके शेर्पा ल्होसारका बेला आफन्त र ईष्टमित्रसँग हुनु पर्ने मान्यता राख्छन् । परिवार र आफन्तजनसँग यो चाड मनाउनुको भिन्नै मज्जा भएको शेर्पाको भनाई छ । युरोप अमेरिका जस्ता सम्पन्न देशमा भएपनि जन्मथलोमा ल्होसार मनाउँदा सवै खुशी हुने परम्परा छ । हिन्दूहरु पनि दशैंका बेला आफ्नो जन्मस्थान फर्किन्छन् । त्यस्तै बौद्धमार्गी शेर्पाहरु पनि ग्याल्वो ल्होसारका लागि देश फर्कने गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



