

भारत संगको सम्वन्ध भाई जस्तो नभई मित्र जस्तो बनाउन प्रधानमन्त्रीलाई सुझाब
कुनै नयाँ सन्धी सम्झौता नहुने प्रधानमन्त्रीको स्पटोक्ति
-
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको भारत भ्रमणका वेला कुनै सन्धि सम्भौता नहुने स्पष्ट पारेका छन् । यो भ्रमण सद्ध्भावना भ्रमण मात्र भएको ओलीको भनाई थियो । बुधवार बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । विगतका सन्धी सम्झौता कार्यन्वयनमा जोड भने दिईने ओलीले स्पष्ट पारे । यो भ्रमणले नेपाल र भारत बीचको सम्वन्धमा अझ मधुरता आउने ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई बिश्वास दिलाए ।
News Desk 0 response बुधबार, चैत्र २१, २०७४
छलफलमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल,झलनाथ खनाल, पुष्पकमल दाहाल,शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिए । पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
नेपाल भारतको सम्वन्ध भाइ भाइको हैन मित्र÷मित्र जस्तो हुने बातारण तयार गर्न ओलीलाई सुझाव आएको छ ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत हुनु पर्नेमा जोड दिएका छन् । छलफलमा पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली,नेपाल भारत प्रवुद्ध व्यक्ति समुहको पनि सहभागिता थियो ।

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



