-
काठमाडौं ।
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री अफ्रिकी देशहरु कंगो र दक्षिण सुडानको निरीक्षणमा जाँदैछन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेना खटिएका देशमा उनी निरीक्षण भ्रमणमा जान लागेका हुन्। क्षेत्री २७ गते स्वदेश फर्कनेछन्।
बुधबारदेखि शुक्रबारसम्म कंगो र शनिबारदेखि सोमबारसम्म उनले दक्षिण सुडानमा रहने वतार्ईएको छ । सो वेला प्रधानसेनापति क्षत्रीले मिशनहरुकोे स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु हुने कार्यक्रम छ।
News Desk 0 response सोमवार, चैत्र १९, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३