

-
अमेरिकाले संयुक्त राष्ट्र सङ्घको ७७ औँ महासभामा सहभागी हुनका लागि रुसलाई भिसा दिएको छ । रुसी विदेश मन्त्री सेर्गेई लाभरोभ र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुनका लागि भिसा दिइएको रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अमेरिकाको न्युयोर्कमा सुरु ७७ औँ सम्मेलनमा सहभागी हुन नदिएको भन्दै रुसले अमेरिकाको आलोचना गर्दै आएको थियो । भिसा दिन ढिलाइ गरेर अमेरिकाले रुसको सहभागिता रोक्न खोजेको मस्कोले आरोप लगाएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभा हरेक वर्ष सेप्टेम्बर १३ तारिखदेखि २७ सम्म हुने गरेको छ ।
News Desk 0 response मङ्लबार, भदौ २८, २०७९

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


