

-
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको तथा बिरामीले समयमा उपचार नपाएको विषयमा छुट्टाछुट्टै आन्दोलन सुरु भएका छन् ।
प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साहविरुद्ध बालकलाई उपचार नगराएको भन्दै मुद्दा दर्ता भइ अदालतले पक्राउ पुर्जी जारी गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टरहरूले आपत्कालीन बाहेकका सेवा बन्द गरेका छन् । उनीहरूले डाक्टर करणविरुद्ध झुटा मुद्दा लगाइएको भन्दै फिर्ता लिन माग गरेका छन् ।
यस्तै डाक्टर साहले आपत्कालीन कक्ष खाली हुँदा पनि बच्चालाई उपचार नगरि पठाएको भन्दै एसिया इन्टरनेशनल स्कुलका बालबालिका तथा अभिभावकले जुम्ला सदरमुकाममा मौन सडक मार्च गरेर विरोध जनाएका छन् । धनबहादुर शाहीको ६ वर्षका छोरा पृथकविक्रमलाई उपचारका लागि प्रतिष्ठानमा लैजाँदा उपचार नभएको विद्यार्थीको भनाइ छ ।
डाक्टरमाथि कुटपिट भएको र बच्चाको उपचार गर्न नमानेको छुट्टाछुटै भिडियो सार्वजनिक भएको छ । अस्पतालमा ओपीडी सञ्चालन नहुँदा बिरामीहरू समस्यामा परेका छन् ।
News Desk 0 response बुधबार, भदौ २२, २०७९

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


