अब कर्मचारीले दैनिक प्रगति बिवरण बुझाउनु पर्ने
कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने योजना ल्याईएको छ ।
-
कर्मचारीले दैनिक कार्य प्रगति प्रतिवेदन बुझाउनु पर्ने भएको छ। नागरिक सहायता कक्ष, उपमहानगरको कार्यालयमा प्राथमिक स्वास्थ्य सेवा संचालन गरेको उपमहानगरले सेवालाई प्रभावकारी र विश्वसनिय बनाउन कर्मचारीलाई दैनिक प्रगति प्रतिवेदन तयार गरेर बुझाउनु पर्ने नियम नेपालगंञ्ज नगरपालिकाले लागू गरेको हो ।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६
कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरिने योजना ल्याईएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुख धवलशमशेर राणासँग कार्य सम्पादन सम्झौता गर्ने र शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतसँग तथा अन्य कर्मचारीले शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्ने निर्णय भएको छ ।
उपमहानगरपालिकामा विद्युतीय हाजिरीसँगै कर्मचारीका लागि लगबुक समेत राखिएको छ। कर्मचारीले विदामा बस्दा अनिवार्य स्वीकृतिसँगै आफ्नो अनुपस्थितिमा आफ्नो जिम्मेवारीमा रहेको काम गर्ने अर्को कर्मचारी ब्यवस्था गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
गुनासो आएको ५ मिनेटभित्रै सम्बोधन हुने गरि गुनासो सुन्ने तयारी गरिएको छ ।
नगरबासीको स्वास्थ्यमा ध्यान दिँदै कार्यालयमा स्टाफ नर्स सहित निशुल्क स्वास्थ्य जाँच गर्ने ब्यवस्था मिलाइएको छ ।

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३