

-
काठमाडौं ।
सरल जीवन, शालिन व्यक्तित्व अनि देश र जनताका खातिर केही गरेरै छाड्ने सत्प्रयासका अभियन्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बाह्रविसे नगरपालिकाले सम्मान गरेको छ । निजी जीवनलाई तरबारको धारमा राखेर राजनीतिलाई साँच्चै समाजसेवा ठान्दै तपाईंले गर्नुभएका संघर्षका कथा आममानिसका लागि उर्जाको स्रोत बनेको कारण सम्मान गरेको हो ।
उनको जीवन अभिप्रेरणाको दमदार दस्तावेज भएक भन्दै राजनीतिक संघर्ष र जेलनेललाई ओहोदामा पुगेपछि अर्थोपार्जनको आधार बनाउने राजनीतिक संस्कारलाई चुनौती दिन सफल मन्त्री पण्डित प्रेरणाको स्रोत भएको नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले वताए ।फोस्रा भाषणबाजी भन्दा कर्ममा नै विश्वास गर्ने अनि आदर्शलाई जीवनमा उपयोग गर्ने अभियानकै कारण आमनेपाली नागरिकको मुटुको ढुकढुकी बनेका लालबाबुलाई आगामी कार्यकालको शुभकामना पनि भनिएको छ ।
मन्त्री भइसकेपछि रवाफ र भड्किलो जीवनशैली बिताउने सँस्कारलाई हाँक दिँदै उनले रोजेको साइकल अभियान प्रशंसनीय मात्रै छैन अनुकरणीय पनि भएको नगरपालिकाले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १७, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



