-
बुटवल ।
स्वास्थ्य राज्य मंत्री पद्मा आर्यालले सरकारले स्वाथ्य छेत्रमा आमूल परीवर्तगर्ने गरी योजना र गृहकार्यमा जुटिरहेको बताएकीछिन् ।लुम्बिनी अंचल अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मन्त्री आर्यालले सरकारले खटाएको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्लार्मीई कार्वाही गर्ने चेतावनी दिदै अब सरकारी स्वास्थ्य सस्थाले बिहानैदेखि बेलुकीसम्म सेवा प्रदान गर्ने ब्यवस्था मिलाउन लागेको जानकारी दिईन् ।
News Desk 0 response शनिबार, चैत्र १७, २०७४
उनले सरकारी अस्पतालहरुमा अप्रेसन गर्दा भैरहेको ढिलाइको समस्यालाई अब दुई शिफ्ट गरेर संचालन गर्ने पनि योजना सुनाईन् । स्वास्थ्य छेत्रमा रहेका विसंगति र विकृति हटाउँदै सर्वसुलव तथा बिस्वासिलो बनाउन सरकारले कड़ा कदम चाल्ने मन्त्री अर्यालको योजना छ ।

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३