• बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ ।

    विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।
    देश सङ्क्रमितको सङ्ख्या
    अमेरिका -८७,८३८,६२३
    भारत- ४३,५०२,४२९
    ब्राजिल -३२,४७१,८४७
    फ्रान्स -३१,४१०,३८३
    जर्मनी -२८,३९२,६३०
    बेलायत -२२,९४१,३६०
    इटाली -१८, ६९५,९५४
    दक्षिण कोरिया- १८,३८९, ६११
    रुस- १८,१६७, ६०३