

-
ओउगादुगु : बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतङ्ककारी मारिएका छन् ।
उक्त प्रान्तमा केही दिन यतादेखि आतङ्ककारी गतिविधि जारी रहेको भन्ने सूचनाका आधारमा सुरक्षाकर्मीहरुले सो कारबाही अघि बढाएको थियो ।
सो प्रान्तका कम्तीमा पनि तीन ओटा आतंककारीका आश्रयस्थल पनि प्रहरीले भत्काइदिएको छ । त्यसक्रममा ठूलो संख्याका हतियारहरु पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सो प्रान्तमा गत हप्ता मात्र पनि सुरक्षा कारबाहीमा परी कैयौँ आतंककारी मारिएका थिए ।
यहाँका सुरक्षा पछिल्लो समय बुर्किनाफासोमा अधिकारीहरुले आतङ्ककारीविरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि जनाएका छन् ।
News Desk 0 response बुधबार, असार १५, २०७९

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


