

-
काठमाडौं : घुस मागेको आरोपमा बर्खास्तीमा परेका भारतको पन्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला पक्राउ परेका छन् ।
एक आयोजना कार्यान्वयनको क्रममा एक प्रतिशत घुस मागेको घटना सार्वजनिक भएपछि आजै पन्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्रीबाट सिंगलालाई बर्खास्त गरेका थिए । पन्जाबको भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको र उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ताको तयारी भएको एनडीटीभीले जनाएको छ ।
अघिल्लो महिना भएको विधान सभा चुनावमा पन्जाबमा दुई तिहाइ सिट जितेको आम आदमी पार्टीले भ्रष्टाचारका कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिँदै आएको छ ।
पन्जाबका स्वास्थ्यमन्त्री बर्खास्तीमा परेपछि आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भ्रष्टाचार विरोधी मोडलअनुसार नै पन्जाबमा ‘एक्सन’ लिएकोमा खुसी व्यक्त गरेका छन्।
News Desk 0 response मङ्लबार, जेष्ठ १०, २०७९

सम्बन्धित शीर्षकहरु
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


