

-
काठमाडौं । झापाकी सीमा राई सन् २०२१ मा नर्सिङ पढ्न अस्ट्रेलिया आइन्। कोरोना माहामारी र त्यसको प्रभावले उनलाई पढाइसँगै करियर अगाडि बढाउन निकै गाह्रो भयो।
खर्च धान्न गाह्रो भएपछि साथीहरूले उनलाई सिड्नीको एक कन्सलटेन्सीमा जान सुझाए। त्यहाँ उनलाई कुकरीमा डिप्लोमा पढ्न सल्लाह दिइयो र त्यसका लागि अफर लेटर समेत आयो।
आर्थिक रूपमा केही हल्का हुने र स्थायीत्वका लागि सहयोगी हुने भनिएकाले उनी कुकरी पढ्न राजी भइन्।
उनीसँग तीन वर्षको भिसा थियो। अकस्मात घर जानुपर्ने भयो, नयाँ पढाइ र कामको बिचमा घर पुगेर आइहाल्छु भनेर उनी नेपाल गइन्।
अप्रिल २१ मा उनको अष्ट्रेलिया फर्कने टिकट थियो। अचानक १९ तारिख राती अस्ट्रेलियन अध्यागमन विभागबाट उनलाई इमेल आयइमेल खोलेर हेर्दा उनी छाँगाबाट खसेजस्तै भइन्। त्यसमा लेखिएको थियो(तिम्रो भिसा रद्द गरिएको छ।
ब्याचलर अफ नर्सिङ पढ्न आएकी शिवानीले डिप्लोमा भर्ना गरेपछि अध्यागमनले उनको भिसा रद्द गरेको रहेछ।एउटा शैक्षिक परामर्शदाताको गलत सल्लाहले विद्यार्थीको भविष्यनै बिग्रन सक्छ भन्ने यो ज्वलन्त प्रमाण हो यो।
News Desk 0 response बिहिबार, बैशाख २२, २०७९

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


