

-
काठमाडौं ।
प्रधानमन्त्री कार्यालय तथा गृह र उर्जा मन्त्रालयमा कर्मचारीभन्दा सवारीसाधनको संख्या धेरै छ । स्थानीय तहले सवारी साधन किन्न वर्षमा १ अर्ब १८ करोड रुपैयाँ खर्च गरेका छन् । १ सय ७२ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि ९० करोड २६ लाखका चार पांग्रे गाडी किनिएका छन् । यस्तै २ सय २१ वटा स्थानीय तहले वडाध्यक्ष र सदस्यका लागि २९ करोड १३ लाख रुपैयाँमा ११ सय १८ वटा मोटरसाइकल खरिद गरेका छन् । सवारी साधन नकिनेका स्थानीय तहले भाडामा लिएर ठूलो रकम सकेका छन् । विकास बजेटको ठूलो हिस्सा सवारी साधन किन्न र भाडामा लिन खर्च गर्नुले कर्मचारी र जनप्रतिनिधि आफ्नै सुविधामा केन्द्रित भएको देखाउँछ । जनताले तिरेको कर कर्मचारी र जनप्रतिनिधिको सुविधामा जथाभावीरुपमा खर्च गर्नु शक्ति र स्रोतको दुरूपयोग हो ।
News Desk 0 response मङ्लबार, बैशाख ३, २०७६
केन्द्रका २२ वटा मन्त्रालयले गत आर्थिक वर्ष ६ हजार ९ सय मोटसाइकल र १ हजार २४ वटा चारपांग्रे गाडी खरिद गरे । साधारण मर्मतपछि चल्न सक्ने पर्याप्त गाडी भए पनि ६ अर्ब ६१ करोड रुपैयाँ खर्चेर महँगा गाडी खरिद गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



