

-
रुसद्वारा युक्रेनमा पहिलो चरणको युद्ध सकिएको घोषणा स् अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने
रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको बताएका बीबीसीले जनाएको छ ।एक महिनाअघि युक्रेनमा आक्रमण शुरु गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने संकेत गर्दै अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने बताएको छ । युक्रेनको बलियो प्रतिवादका कारण अघि बढ्न नसकिरहेको रुसले केही सहरहरू कब्जा गरेर युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको बीबीसीले जनाएको छ ।
रुसले युक्रेनको राजधानी किएभलाई पनि घेराबन्दी गरिराखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निशस्त्रीकरण गर्न सैन्य कारबाही गरेको बताए पनि युद्धको उद्देश्य अझै पूरा भएको छैन । आफूसँगको युद्धमा १६ हजार रुसी सेनाको ज्यान गएको युक्रेनले दाबी छ । रुसी सेनाले युक्रेनको आबासीय भवन, अस्पताललगायतका संवेदनशील ठाउँमा पनि आक्रमण गर्दै आएको छ ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


