-
काठमाडौँ ।
अव स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका निश्चित सेवामा करारमा कर्मचारी राख्न पाउने व्यवस्था सहित परिपत्र गरेको छ । स्वीकृत गरेको करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार स्थानीय तहले इन्जिनियरिङ, कृषि, वन, पशु र स्वास्थ्य सेवामा करारमा कर्मचारी राख्न पाउनेछन्।
करारमा कर्मचारी नियुक्त गर्दा तोकिएको योग्यता परीक्षण र अन्तर्वार्ता समेत हुनेछ। जिल्ला समन्वय समिति समेतको जानकारीमा कर्मचारी पदपूर्ति गर्नुपर्नेछ। एक वर्षभरिमा पूर्ति हुने स्थायी दरबन्दीको सीमाभन्दा बढी करारका कर्मचारी राख्न पाइने छैन।
News Desk 0 response बुधबार, चैत्र १४, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३