

-
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले युक्रेनको सार्वभौमसत्ता र नागरिकको देशप्रेमलाई कहिल्यै तोड्न नसक्ने बताएका छन् ।
राजधानी किभमा रुसी आक्रमण बढिरहेका बेला मध्यराति भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो देशका नागरिक मार्ने, स्कुल, सडक, पुल, भवनहरू भत्काउने र भौतिक संरचना ध्वस्त पार्ने काम गरे पनि युक्रेनको सार्वभौमसत्तालाई केही गर्न नसक्ने बताएका बीबीसीले जनाएको छ ।
आफ्नो देशलाई छिटै पुनर्निर्माण गर्ने पनि उनले वाचा गरेका छन् । ‘रुसले ध्वस्त बनाएका हरेक घर, हरेक सडक र हरेक सहर हामीले पुनर्निर्माण गर्नेछौँ’, जेलेन्स्कीले भनेका छन् ।
युक्रेनका नागरिको आत्मबल र प्रतिरोधका कारण रुसी सेना डगमगाइरहेको र छिटै पराजित हुने पनि उनले बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना सेना आफ्नै भूमिमा फर्काउन पनि फेरि आग्रह गरेका छन् ।
यसैबीच युक्रेनका ठूला सहरमा रुसले आक्रमण जारी राख्दा अहिलेसम्म १० लाख जना मानिसले युक्रेन छोडेका छन् ।-एजेन्सी
News Desk 0 response बिहिबार, फाल्गुन १९, २०७८

सम्बन्धित शीर्षकहरु
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


