

-
काठमाडौं ।
नेपाली लोकसंगीतको क्षेत्रमा अहिलेसम्मकै धेरै पुरस्कार राशि भएको सांगीतिक कार्यक्रम नेपाल लोक स्टार हुने भएको छ। नेपाल लोक स्टार कार्यक्रम आगामी जेठको दोस्रो हप्तादेख एपीवान टेलिभिजनबाट प्रसारण हुने चाहना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए। यो कार्यक्रमको उत्पादन नेपाल आइडलकै टिमले गर्दैछ। लोक स्टारको निर्णायकमा सुनिता दुलाल, जयनन्द लामा, बीबी अनुरागी र रामजी खाँड रहनेछन्। कार्यक्रममा प्रस्तुत गरिने गीतका लागि लोकगायक कुमार बस्नेतले कोर्डिनेटरको भूमिकामा रहनेछन्। नेपालको लोक संस्कृतिको प्रचारप्रचार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
अहिलेका युवा पुस्ता लोकसंगीतबाट टाढा भएको जनाउँदै उनीहरूलाई नेपाली लोकगीत पनि सुन्ने गीत हो भनेर चिनाउन यो कार्यक्रम गर्न लागिएको कोइरालाले बताए।
कार्यक्रमले पुराना र नयाँ पुस्ताको फ्युजन गरी युवा पुस्ता र लोकसंगीतबीचको दूरी घटाउन सहयोग गर्ने आयोजकको दाबी छ। निर्णायकको भूमिकामा रहेका जयनन्द लामाले नेपाली लोकसंगीतको इतिहासमा यो अहिलेसम्मकै ठूलो अवसर भएकाले आफू अत्यन्तै उत्सुक भएको बताए।
News Desk 0 response बुधबार, फाल्गुन १५, २०७५

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३



