

-
गिभ टु एसियाको आर्थिक सहयोगमा ग्रुप फर टेक्निकल एसिस्टेन्सको आयोजना गाउँपालिका र नगरगपालीकामा एक एक दिने बिपद ब्यवस्थापन अभिमुखीकरण कार्यक्रम भएको छ । गाउँपालिका र नगरपालिकाको समन्वयमा एक एक दिने विपद् व्यवस्थापन अभिमुखिकरण कार्यक्रम भटेकोशी गाउँपालिका र बारह्रविसे नगरपालिकामा सम्पन्न भएको हो ।
News Desk 0 response शुक्रबार, माघ १६, २०७७
सिन्धुपाल्चोकमा आईपरेका र आउने विपद्को समयमा देखिने स्वास्थ्य समस्याका बारेमा कार्यक्रमका प्रशीक्षक रेशम लामिछानेले सहभागीहरुलाई बताएका थिए । विगतको भन्दा फरक अवस्थाका विपद् देखा पर्न थालेकाले सोको समयमा आईपर्ने स्वास्थ्य सम्बन्धि महामारी व्यवस्थापनमा स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो भुमिका रहेको भोटेकोशि गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत शिवकुमार राईले बताए । साथै बाह्रविसेको कार्यक्रममा भने प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख निशान्ता शर्मा, नगर स्वास्थ्य शाखाका निरिक्षक लगाएतको उपस्थिति रहेको थियो ।
त्यस्तै ग्रुप फर टेक्निकल एसिस्टेन्सले भोटेकोशि गाउँपालिकाका ८५ र बाह्रविसे नगरपालिकाका १०१ घरपरिवारलाई राहत समाग्रि समेत बितरण गरिएको संस्थाका सचिव भोला चौधरिले बताए । चौधरीका अनुसार वितरण गरिएको राहत सामग्रीमा प्रेसर कुकर, कराई, थाल, लगाएत २७ किसिमका रहेका छन् ।

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
कर्मचारीको तलब काटेर राहत कोषमा जम्मा गर्ने..
बिहिबार, भदौ ११, २०८३ -
चीनले पठायो परराष्ट्रलाई सूचना, अझै बाढीको जोखिम..
बिहिबार, भदौ ११, २०८३ -
बाढीमा परेका ५५ जनाको शव फेला, कुन..
बुधबार, भदौ १०, २०८३ -
चीनतर्फ वर्षा र बाढी आउने बित्तिकै नेपालमा..
बुधबार, भदौ १०, २०८३ -
रसुवा बाढी : ७९ सुरक्षाकर्मीसहित ४७७ जना..
बुधबार, भदौ १०, २०८३
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३



