

-
काठमाडौं : चीनले आफ्नो भूभागमा पानीको बहाव बढ्ने बित्तिकै नेपाललाई जानकारी दिने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ उच्च अधिकारीहरूबीचको छलफलमा चीनले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
विभागका अनुसार छलफलमा चिनियाँ दूतावासका प्रतिनिधि र चिनियाँ मेट्रोलोजिकल एजेन्सी ९सिएमए० का अधिकारी संलग्न थिए ।
छलफलका क्रममा चीनतिरको भू–भागमा ठूलो पानी नपरेको र वर्षाका कारण बाढी नआएको चिनियाँ पक्षले बताएको छ ।
विभागले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा आज राति धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना समेत औँल्याएको छ ।केही ठाउँमा भारी वर्षाको संभावना रहेको बताउँदै खोज तथा उद्धारमा आवश्यक सावधानी अपनाउन विभागले सजग गराएको छ ।
News Desk 0 response बुधबार, भदौ १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



