

-
काठमाडौं : भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका ५५ जनाको शव संकलन गरिएको छ । वाग्मती प्रदेश प्रहरीले साँझ ६ बजेसम्म उक्त संख्यामा शव संकलन भएको बताएको हो ।
जसमध्ये रसुवामा १, नुवाकोटमा ११, धादिङमा १६ चितवनमा १८ र गोरखामा ९ जनको शव फेला परेको प्रहरीले जनाएको छ । ती मध्ये रसुवामा एक पुरुष, नुवाकोटमा ५ पुरुष र ६ महिलाको शव फेला परेको प्रहरीेले जनाएको छ ।
धादिङमा ११ जना पुरुष र पाँच जना महिलाको शव फेला परेको प्रहरीको विवरणमा उल्लेख छ । यस्तै, चितवनमा पाँच पुरुष र १३ महिलाको शव फेला परेको हो । गोरखामा १ पुरुष, ६ महिला र २ पहिचान नभएका शव फेला परेको प्रहरीले जनाएको छ ।
News Desk 0 response बुधबार, भदौ १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



