

-
काठमाडौं । गएको २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो संख्यासँगै अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ९ सय ९२ संक्रमित भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९६९ जना पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा मात्रै थप ४ को मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबार ४४१ जना संक्रमणमुक्त भएका छन् । यसरी हालसम्म निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ । आज थपिएका सहित देशभरि सक्रिय संक्रमितको ३ हजार ७ सय ६४ पुगेका छन् भने कोरोनाको आशंकामा अहिले क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९० रहेको छ ।
नेपालमा अहिलेसम्म २० लाख २१ हजार ७ सय १४ वटा नमूनाको पीसीआर विधिबाट परीक्षणहरु गरिसकिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response मङ्लबार, माघ ६, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


