-
दुई वर्षअघिदेखि भएका विभिन्न पदको भर्नामा अनियमितता गरेको भन्दै नेपाली सेनाले २३ अधिकृतसहित १ सय ८७ जनाविरूद्ध कोर्ट मार्सल सुरु भएको थियो। भर्ना प्रक्रियामा अनियमितता भएको ठहर गर्दै नेपाली सेनाको कोर्ट मार्सलले तीन जना अधिकृतसहित ११ जनालाई कारबाही गरेको छ।
सो मुद्दामा चार अधिकृत १४ जनालाई सफाइ दिइएको छ भने अन्य सबै दोषी सावित भएका छन्।दोषीबाट तीन करोड २२ लाख ७५ हजार रूपैयाँ बिगो उठाउने फैसला समेत कोर्ट मार्सलले गरेको छ।
मार्सलले दुई अधिकृतसहित ६ जनालाई ३५ दिनदेखि ३ वर्षसम्म कैदका साथै बर्खास्त गर्ने, दुईजनालाई ६ वर्ष कैद र बर्खास्त गर्ने, १ अधिकृतसहित ३ जनालाई बर्खास्त गर्ने फैसला गरेको हो।
सोही मुद्दामा संलग्न भएको आरोप लागेका केही सैनिकको बढुवा रोकिएको छ भने केहीलाई सचेत गराइएको छ।
News Desk 0 response शुक्रबार, मंसिर १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३