

-
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ४७४ मा कोरोना संक्रमण भेटिएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस अवधिमा ९ हजार ९११ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए । यीसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सोमबारसम्म कोरोनाकै कारण ज्यान गुमाउने १ हजार ५०८ पुगेका छन् । २४ घण्टामा मात्र थप २९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार यसै अवधिमा १ हजार ९३१ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म नेपालमा कोरोनामुक्त भएर निको हुनेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ । त्यसैगरी बाँकी सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ पुगेको छ भने देशभरका क्वारेन्टिनमा ५३५ जना बसिरहेका पनि मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response सोमवार, मंसिर १५, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


