

-
काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यीसँग नेपालमा कोरोना संक्रमितको अहिलेसम्म कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ । २४ घण्टाको अवधिमा ८ हजार ७ सय ५३ वटा नमूनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी यस अवधिमा २ हजार ५ सय ३ जना कोरोनामुक्त भएका छन् । यसरी अहिलेसम्म निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ । यसै अवधिमा थप १३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।
मन्त्रालयका अनुसार बाँकी सक्रिय संक्रमितको ३६ हजार ४५२ पुगेको छ भने हाल देशभर कोरोनाका आशंकामा एक हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा अहिलेसम्म १६ लाख २ हजार ६ सय ३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response शनिबार, कार्तिक २९, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


