

-
काठमाडौं । विगत २४ घण्टामा २,३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस अवधिमा ९ हजार ७६९ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो । यीसँग नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाबाट मात्र एक हजार ६१५ रहेको तथ्यांक मन्त्रालयले बिहीवार सार्वजनिक विवरणमा जनाएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना रहेका छन् ।
त्यसैगरी २४ घण्टामा ३ हजार ३८ कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म १ लाख २४ हजार ८६२ निको भएका छन् । भाइरसबाट मुक्त हुने दर ७५.८ प्रतिशत रहेको छ । यस्तै, कुल संक्रमितमध्ये हालसम्म ९ सय ४ जनाको मृत्यु भएको छ । बिहीबार थप १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ पुगेको मन्त्रालयलको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बिहिबार, कार्तिक १३, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


