

-
काठमाडौं । विगत २४ घण्टामा ३ हजार ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा विभिन्न प्रयोगशालामा १३ हजार ८६१ वटा नमुना परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँग अब नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १ हजार ७०२ जना रहेका छन् । यीमध्ये काठमाडौंका १ हजार ४३१, ललितपुरका १२३ र भक्तपुरमा १४८ जना रहेको सो अवसरमा प्रवक्ता गौतमले जानकारी दिए ।
त्यसैगरी अहिले सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ५५९ र २८ हजार १९६ होम आइसोलेसनमा छन् । २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । यसरी अहिलेसम्म नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनको संख्या ७६५ पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस अवधिमा २ हजार १०८ जनाले कोरोनामुक्त भएका छन् । यीसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक ४, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


