

-
काठमाडौं । नेपालमा मंगलबार ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मंगलबार आयोजित कोभिड–१९ मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको उक्त संख्याको पुष्टि गरेका हुन् । उनका अनुसार २४ घण्टाको अवधिमा १५ हजार ५७७ वटा नमुनाको परीक्षण भएको थियो । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र २१ सय २९ जना रहेका छन् । जसमध्ये काठमाडौंका १७ सय ४६, ललितपुरका २ सय १६ र भक्तपुरका १ सय ६७ जना रहेको प्रवक्ता गौतमले सो अवसरमा जनाए ।
मन्त्रालयको अनुसार मंगलबारमात्र थप १ हजार ५०३ डिस्चार्ज भएका छन् । यीसहित अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या संख्या ७८ हजार ७८० पुगेको छ । त्यस्तै बाँकी सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ भने कुल संक्रमितमध्ये हालसम्म ६ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । अहिले यस्तै देशभरका क्वारेन्टाइनमा ४ हजार ७९५ जना रहेका छन् ।
News Desk 0 response मङ्लबार, अशोज २७, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


