

-
काठमाडौं । विगत २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको कोभिड १९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १४ हजारभन्दा बढी नमूनाको पीसीआर परीक्षण भएकोमा त्यसमध्ये ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या अहिलेसम्म एक लाख ११ हजार ८०२ पुगेको छ ।
त्यसैगरी यसै अवधिमा थप १ हजार ४७३ जना कोरोनामुक्त भएका छन् । यसरी अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या ७७ हजार २७७ पुगेको सो अवसरमा प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार यो कुल संक्रमितमध्ये निको हुने दर ६९ प्रतिशत हो । बाँकी सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ। २४ घण्टाको अवधिमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । त्यस्तै देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८३१ जना रहेका छन् ।
News Desk 0 response सोमवार, अशोज २६, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


