

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा विगत २४ घण्टामा २ हजार ६७२ जना कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये काठमाडौंमा २१ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार जानकारी दिएका छन् । यस अवधिमा १९ हजार ३२० वटा नमुनाको पीसीआर परीक्षण भएका थिए ।
त्यसैगरी उपत्यकामा भेटिएका २ हजार ६७२ जना सहित देशभरबाट शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै थप १४ को मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ भने तीमध्ये ६१४ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा बताइएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ७४ हजार २५२ जना निको भएर घर फर्किएका छन् भने बाँकी सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ ।
News Desk 0 response शनिबार, अशोज २४, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


